Lyrics & Music: Gopal YonjanVocal: Narayan GopalIntroमेरो गीत मेरै प्रतिविम्व हैनजो फुटी जाने हैन जो टूटी जाने हैनRefrainआकाश जस्तो अमर गीत मेराम जस्तो दुई दिनको पाहुना हैनVerse 1केहि गुनगुनाउछु धेरै शान्ति पाउँछुत्यहि शान्ति बाँड्न यहाँ गीत सुनाउछुम ल्याउछु सागरबाट अन्जुलिमा पानीएक एक बुन्दले सबको प्यास मेट्न खोज्छुसबैलाई रिझाउने मेरो गीत हैनतिमीले नसुन्दैमा गीत मर्ने हैनRefrainआकाश जस्तो अमर गीत मेराम जस्तो दुई दिनको पाहुना हैनVerse 2गीत चोरि ल्याएँ सागरबाटआकाशको निलो गहिराइबाटसुनी हेर सबमा गीतको मुहान छयहाँ जिउंदोलाई सास फेर्न जहितहि हावा छमेरो गीत भन्ने अधिकार छैनगीतको पो म हुं मेरो गीत हैनRefrainआकाश जस्तो अमर गीत मेराम जस्तो दुई दिनको पाहुना हैनOutroमेरो गीत मेरै प्रतिविम्व हैन