Introचोली राम्रो पाल्पाली ढाकाको, हेराई राम्रो मायालु आँखाकोचोली राम्रो पाल्पाली ढाकाको, हेराई राम्रो मायालु आँखाकोChorusझिल्के मजुर, ख्याल माया लाग्दैन हौ तिम्रै हजुरख्याल माया लाग्दैन हौ तिम्रै हजुरVerse 1न्याँनोमा न्याँनो पस्मिना बर्को, काठमाण्डौं शहरकोन्याँनोमा न्याँनो पस्मिना बर्को, काठमाण्डौं शहरकोल्याइदेऊ न साँइला, हाकु पटासे भादगाउले खाँडीकोवैंश मिठो सोह्र र सत्रको, माया मिठो त्यो मन भित्रकोवैंश मिठो सोह्र र सत्रको, माया मिठो त्यो मन भित्रकोChorusझिल्के मजुर, ख्याल माया लाग्दैन हौ तिम्रै हजुरख्याल माया लाग्दैन हौ तिम्रै हजुरVerse 2रोदीमा खुल्ने मखमली घलेक पोखरा सहरकोरोदीमा खुल्ने मखमली घलेक पोखरा सहरकोल्याइदेउन सहिला आङ्गी र पाङ्देन सोलु है खुम्बुकोपानी मीठो त्यो ढुङ्गे धाराको माया मीठो नेपाली पाराकोपानी मीठो त्यो ढुङ्गे धाराको माया मीठो नेपाली पाराकोChorusझिल्के मजुर, ख्याल माया लाग्दैन हौ तिम्रै हजुरख्याल माया लाग्दैन हौ तिम्रै हजुरPre Chorusचोली राम्रो पाल्पाली ढाकाको, हेराई राम्रो मायालु आँखाकोचोली राम्रो पाल्पाली ढाकाको, हेराई राम्रो मायालु आँखाकोChorusझिल्के मजुर, ख्याल माया लाग्दैन हौ तिम्रै हजुरख्याल माया लाग्दैन हौ तिम्रै हजुरoutroख्याल माया लाग्दैन हौ तिम्रै हजुरख्याल माया लाग्दैन हौ तिम्रै हजुर