Introजिन्दगी को के भर छ रआज वर भोली को परए माया मारेरए माया मारेरनजाउ मलाई एक्लै पारेरनजाउ मलाई एक्लै पारेरVerse 1वैश जाला पानी झैँ तर्केरवैश जाला पानी झैँ तर्केरगयो जोवन आउँदैन फर्केरगयो जोवन आउँदैन फर्केरभाग्य भन्नु हातै ले लेखिन्नभाग्य भन्नु हातै ले लेखिन्नमन को तिर्ख पानीले मेटिन्नमन को तिर्ख पानीले मेटिन्नए नजाउ तर्केरए नजाउ तर्केरजोवन जाला तेसै हुर्केर ।।जोवन जाला तेसै हुर्केर ।।Chorusजिन्दगी को के भर छ रआज वर भोली को परए माया मारेरए माया मारेरनजाउ मलाई एक्लै पारेरनजाउ मलाई एक्लै पारेरVerse 2एक्लो वैश के कामै लाग्छ रएक्लो वैश के कामै लाग्छ रउमेर गये कल्ले पो ताक्छ रउमेर गये कल्ले पो ताक्छ रपानी जस्तो यौवनको के भरपानी जस्तो यौवनको के भरमन मिले कसैको के डरमन मिले कसैको के डरए माया मारेरए माया मारेरनजाउ मलाई एक्लै पारेरनजाउ मलाई एक्लै पारेरOutroजिन्दगी को के भर छ रआज वर भोली को परए माया मारेरए माया मारेरनजाउ मलाई एक्लै पारेरनजाउ मलाई एक्लै पारेर