Chordyes

Nepalibabu - Trishuli Bagera

Misc Soundtrack & Udit Narayan Jha & Deepa Jha の Nepalibabu - Trishuli Bagera の G キーでのギターコードと歌詞

Intro
Gत्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ
तिम्रोC माया, लौ, मलाGरक्सीझैँ चढेछ
Gहे, त्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ
तिम्रोC माया, लौ, मलाGरक्सीझैँ चढेछ
Gहे, राफ्टिङ बिसाउDने, हे, राफ्टिङ बिसाउने
Cबारुले कम्मर, हेर न, Gस्तरी हल्लाउने
Cबारुले कम्मर, हेर न, Gस्तरी हल्लाउने

Chorus
Gमर्स्याङ्दी बगेर नारायणीमा झरेछ
पहिलो-Cपहिलो मायाले योG छाती पोलेछ
Gमर्स्याङ्दी बगेर नारायणीमा झरेछ
पहिलो-Cपहिलो मायाले योG छाती पोलेछ
Gए, राफ्टिङ बिसाउनDे, ए, राफ्टिङ बिसाउने
Cपापी आँखा, हेर न, कस्तGरी डुलाउने
Cपापी आँखा, हेर न, कस्तGरी डुलाउने

Verse 1
Gए, भन्छन्, "सिकारीको निशानाले छोड्दै छोड्दैन"
Cए, भन्छन्, "चखेवाझैँ माया लाGछुट्दै छुट्दैन"
Gए, भन्छन्, "सिकारीको निशानाले छोड्दै छोड्दैन"
Cए, भन्छन्, "चखेवाझैँ माया लाGछुट्दै छुट्दैन"
Gए, भन्छन्, "बिहानीको माCछापुच्छ्रे हिमाल खुलेको"
Dए, भन्छन्, "पिरतीको फूलै Gाम्रो मनमा फुलेको"
Gए, राफ्टिङ बिसाउनDे, ए, राफ्टिङ बिसाउने
Cबारुले कम्मर, हेर न, Gस्तरी हल्लाउने
Cबारुले कम्मर, हेर न, Gस्तरी हल्लाउने, हे

Verse 2
Gए, भन्छन्, "मायाजालमा परेपछि छुट्नै गाह्रो छ"
Cए, भन्छन्, "मायालुलाई यो कुरा Gसाह्रै प्यारो छ"
Gए, भन्छन्, "मायाजालमा परेपछि छुट्नै गाह्रो छ"
Cए, भन्छन्, "मायालुलाई यो कुरा Gसाह्रै प्यारो छ"
Gए, भन्छन्, "माया भन्ने रोगCयस्तो, सबलाई सताउँछ"
Dए, भन्छन्, "कहिले रुवाउँछ यो Gायाले, कहिले हँसाउँछ"

Chorus
Gए, मर्स्याङ्दी बगेर नारायणीमा झरेछ
पहिलो-Cपहिलो मायाले योG छाती पोलेछ
Gए, राफ्टिङ बिसाउनDे, ए, राफ्टिङ बिसाउने
Cपापी आँखा, हेर न, कस्तGरी डुलाउने
Cपापी आँखा, हेर न, कस्तGरी डुलाउने

Outro
Gत्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ
तिम्रोC माया, लौ, मलाGरक्सीझैँ चढेछ
Gए, राफ्टिङ बिसाउनDे, हे, राफ्टिङ बिसाउने
Cबारुले कम्मर, हेर न, Gस्तरी हल्लाउने
Cबारुले कम्मर, हेर न, Gस्तरी हल्लाउने
Cए, पापी आँखा, हेर न, Gस्तरी डुलाउने
Cहे, बारुले कम्मर, हेर Gन, कस्तरी हल्लाउने
Cओ, पापी आँखा, हेर न, Gस्तरी डुलाउने
Cहे, बारुले कम्मर, हेर Gन, कस्तरी हल्लाउने
他のキーも利用可能: F# (元のキー) C D E A

FAQ

Nepalibabu - Trishuli Bageraのコードは何ですか?

Nepalibabu - Trishuli Bageraのコードは次のとおりです:G, C, D

Nepalibabu - Trishuli Bageraのオリジナルキーは何ですか?

オリジナルキーはF#です。

Nepalibabu - Trishuli Bageraを弾く難易度はどれくらいですか?

難易度レベルはAdvancedです。

Nepalibabu - Trishuli Bageraを別のキーで弾くことはできますか?

はい。移調(トランスポーズ)機能を使って、どのキーにも変更できます。

Nepalibabu - Trishuli Bageraはアコースティックギターで弾けますか?

はい。このコードはアコースティックギターでもエレキギターでも使用できます。

ウクレレでNepalibabu - Trishuli Bageraを弾くことはできますか?

Nepalibabu - Trishuli Bageraのコードはギターでもウクレレでも、それぞれの楽器に合ったコードフォームで演奏できます。

Nepalibabu - Trishuli Bageraではいくつのコードが使われていますか?

Nepalibabu - Trishuli Bageraでは3個のコードが使われています:G, C, D

Nepalibabu - Trishuli Bageraを最も簡単に弾く方法は何ですか?

移調機能を使って自分の声域に合わせるか、より簡単なコードフォームに変更することができます。

Nepalibabu - Trishuli Bagera はどの年代に作られましたか?

Nepalibabu - Trishuli Bagera は 2020年代に作られました。 他の 2020 の曲はこちらでご覧いただけます

Nepalibabu - Trishuli Bagera のもっと簡単なコードバージョンはありますか?

あります。「簡易化」ボタンをタップすると、Nepalibabu - Trishuli Bagera のコードが初心者向けに変わります - maj7やm7、9thなどの高度な拡張コードが省略されますが、曲のキーやコード進行は変わりません。

0.3x