Chordyes

Mero Geet Merai Pratibimba

Lirik Lagu Mero Geet Merai Pratibimba oleh Narayan Gopal

Lyrics & Music: Gopal Yonjan Vocal: Narayan Gopal Intro मेरो गीत मेरै प्रतिविम्व हैन जो फुटी जाने हैन जो टूटी जाने हैन Refrain आकाश जस्तो अमर गीत मेरा म जस्तो दुई दिनको पाहुना हैन Verse 1 केहि गुनगुनाउछु धेरै शान्ति पाउँछु त्यहि शान्ति बाँड्न यहाँ गीत सुनाउछु म ल्याउछु सागरबाट अन्जुलिमा पानी एक एक बुन्दले सबको प्यास मेट्न खोज्छु सबैलाई रिझाउने मेरो गीत हैन तिमीले नसुन्दैमा गीत मर्ने हैन Refrain आकाश जस्तो अमर गीत मेरा म जस्तो दुई दिनको पाहुना हैन Verse 2 गीत चोरि ल्याएँ सागरबाट आकाशको निलो गहिराइबाट सुनी हेर सबमा गीतको मुहान छ यहाँ जिउंदोलाई सास फेर्न जहितहि हावा छ मेरो गीत भन्ने अधिकार छैन गीतको पो म हुं मेरो गीत हैन Refrain आकाश जस्तो अमर गीत मेरा म जस्तो दुई दिनको पाहुना हैन Outro मेरो गीत मेरै प्रतिविम्व हैन