Chordyes

Jindagiko Ke Bhara Chha Ra

Lirik Lagu Jindagiko Ke Bhara Chha Ra oleh Kumar Kanchha

Intro जिन्दगी को के भर छ र आज वर भोली को पर ए माया मारेर ए माया मारेर नजाउ मलाई एक्लै पारेर नजाउ मलाई एक्लै पारेर Verse 1 वैश जाला पानी झैँ तर्केर वैश जाला पानी झैँ तर्केर गयो जोवन आउँदैन फर्केर गयो जोवन आउँदैन फर्केर भाग्य भन्नु हातै ले लेखिन्न भाग्य भन्नु हातै ले लेखिन्न मन को तिर्ख पानीले मेटिन्न मन को तिर्ख पानीले मेटिन्न ए नजाउ तर्केर ए नजाउ तर्केर जोवन जाला तेसै हुर्केर ।। जोवन जाला तेसै हुर्केर ।। Chorus जिन्दगी को के भर छ र आज वर भोली को पर ए माया मारेर ए माया मारेर नजाउ मलाई एक्लै पारेर नजाउ मलाई एक्लै पारेर Verse 2 एक्लो वैश के कामै लाग्छ र एक्लो वैश के कामै लाग्छ र उमेर गये कल्ले पो ताक्छ र उमेर गये कल्ले पो ताक्छ र पानी जस्तो यौवनको के भर पानी जस्तो यौवनको के भर मन मिले कसैको के डर मन मिले कसैको के डर ए माया मारेर ए माया मारेर नजाउ मलाई एक्लै पारेर नजाउ मलाई एक्लै पारेर Outro जिन्दगी को के भर छ र आज वर भोली को पर ए माया मारेर ए माया मारेर नजाउ मलाई एक्लै पारेर नजाउ मलाई एक्लै पारेर