Intro
चोली राम्रो पाल्पाली ढाकाको, हेराई राम्रो मायालु आँखाको

Chorus
झिल्के मजुर, ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
Verse 1
न्याँनोमा न्याँनो पस्मिना बर्को, काठमाण्डौं शहरको

ल्याइदेऊ न साँइला, हाकु पटासे भादगाउले खाँडीको
वैंश मिठो सोह्र र सत्रको, माया मिठो त्यो मन भित्रको
वैंश मिठो सोह्र र सत्रको, माया मिठो त्यो मन भित्रको
Chorus
झिल्के मजुर, ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
Verse 2
रोदीमा खुल्ने मखमली घलेक पोखरा सहरको
रोदीमा खुल्ने मखमली घलेक पोखरा सहरको
ल्याइदेउन सहिला आङ्गी र पाङ्देन सोलु है खुम्बुको
पानी मीठो त्यो ढुङ्गे धाराको माया मीठो नेपाली पाराको
पानी मीठो त्यो ढुङ्गे धाराको माया मीठो नेपाली पाराको
Chorus
झिल्के मजुर, ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
Pre Chorus

outro
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर
ख्याल माया लाग्दैन हौ तिम्रै हजुर